सूचना
मितिः २०६८।४।२४
सामान्य प्रशासन मन्त्रालयको च.नं. ६ मिति ०६८।४।८ को पत्रानुसार निजामती सेवा पुरस्कारको लागि सिफारिस गरी पठाउने क्रममा उक्त पुरस्कार दावीको लागि २०६८।४।१५ मा यस कार्यालयको वेबसाइट र सूचना पाटीमा सूचना प्रकाशित गरिएकोमा निवेदन दिने र मन्त्रालयबाट छनौट भएका देहायका कर्मचारीहरुको सम्बन्धमा कसैलाई चित्त नबुझेमा सो को आधार र प्रमाण सहित यस मन्त्रालयको प्रशासन शाखामा ७ दिन भित्र उजुरी दिन प्रयोजनको लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुरस्कार दावी गर्ने कर्मचारीहरुको विवरण
सि.नं. |
पद |
नाम, थर |
कार्यालय |
१ |
शा.अ. |
श्री हरिहर शर्मा |
ऊर्जा मन्त्रालय |
२ |
ना.सु. |
श्री कान्छा खत्री |
ऊर्जा मन्त्रालय |
३ |
क.अ. |
श्री टेक बहादुर कोइराला |
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजना |